FAQs Complain Problems

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

1. व्यहोरा सहितको निवेदन
2. योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
3. कार्यालय प्रमुखको तोक आदेश
4. निवेदन दर्ता
5. धरौटी फिर्ताको निर्णय